मेलम्ची विपत्तिका ३० महिना: अब सिंहदरबार घेर्न मात्र बाँकी छ
प्राकृतिक विपद्बाट परिवारजन, घर र गरिखाने खेत–उद्यम–व्यवसाय गुमाएकाहरूको पीडामा तीनै तहका सरकारदेखि नेतासम्मले कुन हदसम्मको राजनीति गरे भनेर देखाउने दुर्दान्त साक्षी बनेका छन् मेलम्ची र हेलम्बुवासी।
ukaalo.com