Filter
Exclude
Time range
-
Near
#HelpPost : बलरामपुर में एक 10 वर्षीय बच्ची की हालत काफी गंभीर है और उसे तत्काल B (बी पॉजिटिव) रक्त की आवश्यकता है। जिस किसी भी व्यक्ति का रक्त समूह B है, वह मानवता के नाते शीघ्र रक्तदान के लिए संपर्क करें 🙏🏻 सम्पर्क सूत्र : 8528945603 Plz Help 🙏🏻
33
Football live ko राम्रो एप के छ हेर्न हेल्प गर्नुस त प्लिज #HelpPost
122
@JioCare since last 30mins I am trying to connect with your customer support but sadly unable to do so. I want to purchase airfiber wifi extension. Please call me back #helppost
10
Is Facebook not working right now in Nepal #helppost #Facebook #Meta
526
👉 Should I keep my original price? 👉 Offer a discount? 👉 Or focus solely on the value I'm providing, regardless of location? What would you do in this situation? #helppost #uiux #fiverr #appdesign
9
#HelpPost Which channel on Dishhome IPTV will broadcast FIFA world cup 2026? Will it be included in yearly subscription or got to pay extra for live telecast??
14
174
८० वर्षीय बुवा हराएको सूचना। देख्नुभयो भने कृपया तलको नम्बरमा खबर गरिदिनु होला। लगभग ८० वर्षीय राम बहादुर सार्की आज साँझ न्यौपाने चौक, हरिसिद्धी, वडा नं २९, ललितपुरबाट हराउनु भएको छ। उहाँसँग फोन छैन। चलाउन पनि जान्नु हुन्न। उहाँ उपचारका लागि अस्तिमात्र सर्लाहीबाट छोराकहाँ आउनुभएको हो। देख्नुभयो भने कृपया उहाँको छोरा बेद सार्कीलाई 9843907077 मा फोन गरिदिए ठूलो सहयोग हुने थियो। न्यौपाने चौक, हरिसिद्धी, वडा नं २९, ललितपुरतिर तपाईँका आफन्त/साथीहरू छन् भने कृपया सन्देश श्यर पनि गरिदिनु होला।
1
2
46
how to manage the pain due to wisdom teeth eruption #helppost 😣
5
5
666
मोहनकाजी दाइको पोस्ट आज साँझ ६ बजेतिरको घटना हो । काँकरभिट्टा बसपार्कको मिनी मार्केट छेउको सडकमा एउटा युवा बेहोश भएर लडिरहेको थिए । बाटो हिड्नेहरु रमिता हेरिरहेका थिए । बाइक रोकेर नियालें, मानिस बेहोश जस्तो लाग्यो । तत्काल कांकरभिट्टा डीएसपी सरलाई फोन गरेर उद्धार गरिदिन अनुरोध गरें । घर पुग्न जति नै हतार भए पनि त्यो अपरिचित भाइको उद्धार महत्त्वपूर्ण भएकाले मनिषा मेडिकल नजिक बाइक थन्काएर लडिरहेको भाइ भएतिर जाँदै थिएँ । दुई जना अर्कै भाइले बोकेर बसपार्कको पल्लो कुनाको फलामे चौतारोमा पुऱ्याउँदै रहेछन् । तत्कालै प्रहरी टोली आइपुग्यो । प्रहरीले त्यो भाइको पेन्टको गोजीबाट बसको आजकै टिकट र हजारका नोटहरूको दुई वटा मोटो बन्डल भेटायो । पैसा लाख भन्दा कम नहोला, गणना चाहिँ हुन बाँकी छ । बसको टिकटमा त्यो भाइको नाम हरि थापा उल्लेख छ । ठेगाना काठमाडौ लेखिएको छ । आज ३:४० बजेको नेपाल-भारत बस रहेछ । बस काठमाडौं गइसक्यो, भाइ यतै छुट्यो । यदि यो भाइलाई समयमै उद्धार नभएको भए अर्थात् रातिसम्म सडकमा लडिरहेको भए पैसाका कारण ज्यान पनि जोखिममा पर्न सक्थ्यो । भाइसँग लक भएको मोबाइल पनि छ । ब्यागहरू केही छैन । कताबाट आइपुगेको पत्तो छैन । सम्भवतः इन्डियाबाट घर फर्केको हो कि ? केही स्थानीयले दिउँसैदेखि नशाले लठ्ठिएको अवस्थामा बसपार्क र होटल लाइनतिर डुलिरहेको र घर बनेपा बताउने गरेको जानकारी दिएका छन् । आफन्तलाई उहाँको अवस्थाका बारेमा जानकारी पुऱ्याउन पाए झन् राम्रो हुन्थ्यो । अहिले भाइ र उसको साथमा रहेको नगद र मोबाइल इप्रका काँकरभिट्टाका प्रहरीले सुरक्षित गरिदिएका छन् । आफै मादक पदार्थ खाएको हो कि कसैले नशालु पदार्थ खुवाएर यस्तो हालतमा पुऱ्याएको हो, थाहा भएको छैन । आपतमा परेका जोकोहीको सुरक्षा र सकुशल उद्धार हुनुपर्छ । तत्काल उद्धार र सुरक्षा प्रबन्धका लागि इप्रका काँकरभिट्टाका डीएसपी सरलाई धेरै धेरै धन्यवाद । यो भाइलाई होश खुलेपछि राम्ररी सोधेर बुझेर भोलि मात्रै घर पुग्ने व्यवस्था मिलाइयोस् । #HelpPost #follower #kathmandu #Banepa
3
12
63
6,575
बच्चाहरुको मेन्टल हेल्थका बारेमा विशेष टिन एजका बच्चाहरु बिषयमा केही बुझाउन सक्ने यता कुनै संस्थामा जोडिएका या हेल्थ अवेयरका का बारेमा जानेका साथिहरु चितावन,नवलपुर आसपास भए जानकारी पाउन !🙏🙏 #Helppost🙏🙏
2
9
298
गुल्मी ईस्मा१ गोर्खेथाना निवासी वर्ष ३६ का विष्णु बहादुर कुँवर,माइल्दाई २०८३ /१/४ गते बिहान १० बजे घरबाट कसैलाई नभनी हिडी सम्पर्कमा नआउनु भएकोले कहिकतै फेला पार्नुहुने महानुभावले सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ सरस्वती महत बहिनी 9849081248 राजिब कुवँर भतीज 9866623316
1
2
45
#Helppost काभ्रेको चौरी देउराली 4WD स्कोर्पिओमा जान सकिन्छ कि सकिदैन होला? बाटोको स्थिती कस्तो होला ? कसैलाई यो बारे थाहा भए यसो जानकारी पाउँ है।
2
4
442
अमेरिकामा निम्न नेपाली नागरिकहरू हराउनु भएकोले खोजतलास कार्यमा सहयोगको लागि नेपाली राजदूतावासको अनुरोध
1
2
2
656
🆘 #HelpPost Nepali man needs help find his missing father in Patna.
🚨HELP A SON FIND HIS FATHER 🙏 Help to make this viral let's help humanity 🙏 URGENT: Help find a missing father in Patna. This is a heartbreaking appeal for Jayaram Giri who has travelled all the way from Australia to India to search for his father. His father, Rajkumar Giri, is from Nepal. He arrived in Patna by bus on Friday morning and went missing shortly after. Jayaram is desperately searching the streets of Patna with only a photo in his hand. If you have any information or have seen Rajkumar Giri, please contact the local authorities or call on apear contact number in the video or the nearest police station immediately. Please share this post as much as possible to help a son find his father.
3
7
628
इलाम - पाँचथर फिदिम - म्याङ्लुङ - चैनपुर - भोजपुर - दिक्तेल - ओखलढुंगा - रामपुर रुट बारे कोहि जानकार हुनुहुन्छ भने जानकारी पाम न ल। #helpPost
2
1
3
1,233
नेपाल प्रहरीले माग्यो प्राविधिकतर्फ डीएसपी, इन्सपेक्टर, सई, असई र जवान गरी ६०७ जनशक्ति । #helppost
1
9
21
1,390
यि दुई मध्य शंकर अग्रवाल चैं कुन परे ?🤔 #Helppost
1
6
372