उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवम् कार्यकुशलताका साथ प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रुपमा सम्पादन गर्ने ३७ जना राष्ट्रसेवक सैनिकहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले "प्रधान सेनापति प्रशंसा निशान" द्वारा सुशोभन गर्नुभयो ।
#NepaliArmy#COASCommendationBadge
A pleasure to meet FM Shisir Khanal #Nepal and his delegation today. @shisir
A detailed discussion on our unique partnership, including on development cooperation, connectivity, energy, especially hydropower development, education, health, capacity building, digital, culture and sports.
Reiterated India’s commitment to work with Nepal for mutual progress, prosperity & well-being of our peoples.
#NeighbourhoodFirst
🇮🇳🇳🇵
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights.
@hamrorabi
आज जेठ १९, नेपालको इतिहासलाई सधैंका लागि परिवर्तन गरिदिएको दुःखद नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन। यस शोकपूर्ण दिनको सम्झनामा हामी स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको विनम्रता, सरल जीवनशैली, जनताप्रतिको आत्मीयता र राष्ट्रप्रतिको समर्पण आज पनि धेरै नेपालीहरूको स्मृतिमा जीवित छ। राजा वीरेन्द्रको शान्त, सन्तुलित र जनमुखी नेतृत्वले उहाँलाई जनताको मनमा विशेष स्थान दिलाएको थियो। आजका दिन, हामी राष्ट्रले भोगेको त्यो पीडादायी क्षणलाई स्मरण गर्दै दिवंगत आत्माहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं र राष्ट्र निर्माणमा उहाँहरूको योगदानलाई कृतज्ञतापूर्वक सम्झन्छौं। उहाँहरूको स्मृति हामी माझ सदैव अमर रहोस्।
सच्चार माध्यम र पत्रकारले सच्याउन आवश्यक-समान उमेरका किशाेर-किशाेरीबिचकाे याैन सम्पर्क सम्बन्धि समचारमा अधिकाँशले शारिरिक सम्पर्क लेखे हात मिलाउनेलाई के भन्ने हाेला? ekantipur.com/news/2026/05/1…