विशेष सम्पादकीय : प्रधानसेनापति अशोकराज सिग्देल'ज्यू', अब देश रक्षाको जिम्मेवारी हस्तान्तरण...
नेपाली सेना केवल एउटा सुरक्षा निकाय मात्र होइन, यो त नेपाल राष्ट्र निर्माणको पहिलो जग, भूगोलको रक्षक र इतिहासको जीवन्त साक्षी हो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको नेपाल एकीकरण...
ukeraa.com