ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’

Joined September 2013
7,192 Photos and videos
None for sure
कुन टोलीले देशबनाउँछ । Team (A ) Team (B )
1
67
My all time favorite 👍

268
जसको मुठ्ठीमा एउटा सिङ्गो देश छ ! अनुहार हेर्दा देशै चलाउनेहरु जस्तै लाग्यो त 😂😂
20
3
56
4,068
के भन्छ ? यस्तो हावा हल्ला नगर त भीम भाइ
BYD आयात गर्ने कम्पनिको ५०% सेयर बाग्ले दाइ को रहेछ अनि करको दर चुहावट हुदैन त महासय यति कुरा बुझ्न पनि यस्तो रडाको है ।।।
1
1
9
3,622
त्यो एउटा घाँसे मैदान देखेछन् अपि हिमालको फेदमा, क्रिकेट मैदान बनाउने रे ! फोकटलाल ताइ न तुईको आइडिया निकाल्न चाईं नेफोलीलाई कसैले नसक्ने भो ! पूर्वाधार निर्माण भावनाले हुन्न, योजना र अध्ययनले हुन्छ भनेर कहिले सिक्ने हो तोरीहरुले ?
4
5
39
2,810
तैट ढोंगी ! फुटवल नेपाली खेल हैन, डण्डिबियोको वर्ल्डकप भयो भने मात्रै वर्ल्डकप हेर्छु म चाईं धन्न भनेनछ 😂😂
4
1
55
3,586
If you do not have full fixture of football World Cup 👇 x.com/i/jf/soccer/league/hom…

1
1
6
1,303
Political argument of every Ghanta supporters including their leaders exactly resemble this: आउँदैछ भने नि त मैले 😂😂
3
26
5,048
ए ;))
म सांसद भएँ भने कुनै पनि राजनीतिक दल, त्यसको भातृसंगठन, निकटस्थ संस्था लगायत दलसँग प्रत्यक्ष वा परोक्षरुपमा नजोडिएको १० बर्ष भएपछि मात्रै राष्ट्रपति बन्न पाउने प्रावधान राख्न पहल गर्छु ।
1
1
11
2,403
न्यायधीष खिमानन्द भुषालले दिलभुषण पाठकबाट १० करोड घुष खाएर यो फैसला सुनाएका हुन् ! (नोटः यदि मेरो स्टेटमेन्ट गलत हो भने खिमानन्द स्वयंले खण्डन गर्छन्, मलाई अदालतको मानहानीमा मुद्दा हालिराख्न पर्दैन) 🙏 पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो, मुद्दा चलाउने होइन setopati.com/social/391260
23
16
98
27,088
जरुर
न्यायाधीशको पनि चरित्रहत्या गरेर समाचार लेख्न पाइने भयो । चरित्रहत्या गरेर समाचार लेखिएको पाइए खण्डन गर्ने हो, अदालतमा मुद्दा हाल्ने होइन । काठमाडौं जिल्ला अदालतको फैसलाले नेताको मात्रै होइन, न्यायाधीशको पनि चरित्रहत्या गर्ने बाटो खुल्यो । भटाभट चरित्रहत्या गरेर पैसा कमाए हुन्छ !
9
2,342
स्वारी २.० ;)) retweeted
नेपालमा अहिले डाटा सेन्टर (डेटा फार्म) बनाएर एकैचोटि समृद्ध हुन सकिन्छ भन्ने सपना बिकिरहेकाे बेला, ग्यालप सर्वेक्षणका अनुसार, ७१%अमेरिकीहरू आफ्नो क्षेत्रमा डाटा सेन्टर बनाउनु हुँदैन भन्ने पक्षमा रहेछन्।कारण, पानी, बिजुलीकाे अत्याधिक खपत र ध्वनी प्रदुषण news.gallup.com/poll/709772/…
14
22
69
8,713
घन्टेले जित्यो भने यस्तै नम्बर सिस्टम लागु गर्छ र सबैतिर राजनीतिकरण गर्छ भनेर भोट नहाल्ने र नहाल्न प्रेरित गर्ने मान्छेले देशमा बस्न पाइन्छ कि पाइन्न ??

7
24
74
8,811
“म एकदमै धेरै बौद्धिक मान्छे चाईं हैन, तर तपाईंलाई झुक्याउन सक्ने बौद्धिकता चाईं छ म सँग !” यो भनाई कुन महान नेपाली त्यागी राजनीतिज्ञको हो ?
33
7
83
6,829
Waiting like a silent vigil by a lantern in the fog @Apple
3,051
ड्राइवरको योग्यता पनि एलएलबी भनेपछि नेपाल धेरै अगाडी बढेछ ! तलव चाईं कति होला ? कि बिचौलियासँग वशुली गरेर लिने हो ?
मोरङ ३ घर भएको हाल काठमाडौ बसोबास गर्ने LLB गरेको ड्राइभर कोइ हुनुन्छ भने भ्याकेन्सी खुलेको रछ है😂😂
2
3
15
3,949
मायालुलाई देखिन त ट्विटर तिर ;))
2
1
938
खण्डन गर्दा पत्याउन परेन ? त्यसो भए जे लेख्दे पनि हुने हो अब ??
पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो मुद्दा चलाउने होइन setopati.com/social/391260
1
15
2,110
यो ३५ वर्ष कांग्रेसले गरेको भ्रष्टाचारको उपज हो दिदी 😂
आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुन्छ। असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ। तर कम्तीमा पहिचानसहित आफ्नो कुरा राख्ने नैतिक साहस पनि हुनुपर्छ। गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो। शुभरात्री 🌼🌼🌼
5
5
41
4,845
एक जना मन्त्रिले मन्त्रि फलानो भन्ने टिकटक अकाउन्ट खोलेर मन्त्रिकै कुर्सीमा बसेर लव सङमा टिकटक बनाएकी रैछिन् ! धन्न ज्वाला संग्रौला मन्त्रि भएकी छैनन्, नत्र मन्त्रालयबाटै टिकटक लाइभ चलाउँथिन् होला 😍
4
2
33
5,107