Joined December 2011
6,560 Photos and videos
Pinned Tweet
जब हार्दा हार्दा हार नै दिक्क मानेर, एक दिन पक्कै भन्नेछ "भो मलाई अब हार्न पुग्यो"! र, त्यस दिन देखि संसार मेरै हुनेछ!! --लिबांगी (२०७४)
3
3,683
लीबाङ्गी 王龙 retweeted
के सत्ता को मौन बिरोध हो त ? आवाज बन्द बाक्सामा राखेर सत्तामा पुगे पछि यो निन्जा टेकनिक नि ठिक छ ।
रन्जु दर्शानाको पूरा अन्तर्वार्ता सुने। मलाई चाहिँ उनले सरकारको बचाउ भन्दा पनि आफ्नो Dissenting आवाजलाई अलि नरम तवरले अगाडि राखे जस्तो लाग्यो। त्यो अन्तर्वार्ताका pausesहरु यो सरकारप्रती लक्षित थिए जस्तो लाग्यो।
2
7
746
लीबाङ्गी 王龙 retweeted
Replying to @libangi13
Internet literacy needed, especially in times of deep fakes and AI generated content.
1
1
69
हम लड़ेंगे कि लड़ने के बग़ैर कुछ भी नहीं मिलता हम लड़ेंगे कि अभी तक लड़े क्यों नहीं हम लड़ेंगे अपनी सज़ा क़बूलने के लिए लड़ते हुए मर जाने वालों की याद ज़िंदा रखने के लिए हम लड़ेंगे साथी... —पाश
68
लीबाङ्गी 王龙 retweeted
१००० जना भन्दा धेरै बिद्यार्थीको उत्तरपुस्तिका हराउँछ पुरै समाज नै चुपचाप छ। मन्त्रीको लहडमा कुनै तयारी बिना उत्तरपुस्तिका जाच्ने पद्दति नै परिवर्तन गरिन्छ रातारात। अब ति बिद्यार्थीको जिम्मा कसले लिन्छ?
3
18
42
3,130
लीबाङ्गी 王龙 retweeted
Same with financial literacy.
Internet एउटा कुरा हो र Internet literacy अर्को कुरा नेपालमा लाखौका मोबाईल अनि हजारौका ईन्टर्नेट त आए तर Internet literacy अझ एकदम न्युन छ नेपालीहरु Internet Scamming को High Risk मा छन अनि लोभ लालच अत्यन्त छ कुनै निजि कम्पनिले सित्तैमा मोबाईल, कार, घर दिन्छ......लिंक दाब, एकाउन्ट बनाउ, शेयर गर भने मजाले गर्छन
1
1
122
हाहाहाहा, 'कागले कान लग्यो' भन्दा आफ्नो कान छाम्न छोडेर कागको पछि लाग्ने यस्तै होलान है
2
2
188
लीबाङ्गी 王龙 retweeted
हर्केलाई आलोचना गरियो यता आफ्नै यस्ता छन।😜 चिट काटौ अनि दुईचार घण्टा क्लास नि दिउ @NepalPoliceHQ 🙏
32
8
64
16,171
लीबाङ्गी 王龙 retweeted
माननीय ज्यू!!
1
1
4
227
लीबाङ्गी 王龙 retweeted
हर्कलाइ ट्राफिक नियम सिकाउने घन्टेहरुले आफ्नी सुन्दरी संसद्लाई पनि ट्राफिक ज्ञान दिएको भए हुने नत्र @NepalPoliceHQ को सहयोग लिदा नि भयो!
20
31
148
18,809
लीबाङ्गी 王龙 retweeted
त्यो समस्याको झन् के कुरा गर्नु! बल्ल बल्ल सिंहदरबार कटेर गयो माइतीघर पुग्नु अगाडी रोकिनु पर्छ, त्यसपछी फेरी सडक विभाग अगाडी रातो, जिल्ला अदालत अगाडी रातो, बिज्लिबजार पुलमा रोकियो अनि बानेश्वरमा रातो, मीनभवनमा रातो कति हो कति😂
2
1
358
इस शम्-ए-फ़रोज़ाँ आंधी से डराते हो इस शम्-ए-फ़रोज़ाँ के परवाने हजारों हैं
1
73
नेपालमा नि हुन पर्छ
१६ बर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने बेलायत सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो ? मलाई त गज्जबै उपयुक्त लाग्यो!👌👌
91
यो 'मच्छड' को मान्छेको रगत चुस्ने भन्दा अरु के काम हुन्छ ? यो प्रजातिलाई अन्त्य गर्न पाए नि हुने यार बत्ति बालुन्जेल केहि था पत्तो हुन्न......बत्ति निभाएर सुत्न थाल्यो कि .....मामामामामामा भन्दै आउछ अब आउने चुनावमा जसले यो 'मच्छड' अन्त्य गर्छु भन्छ, मेरो भोट त्यसलाई
1
2
143
अपने खिलाफ अपना हि किरदार मत बना मैं पुल बना रहा हु, तु दिवार मत बना🎼🎼🎼🎼🎼🎼 वाह !! वाह !!! वाह!!! ईरशाद कामिल का शब्द कति गज्जब अनि पापोन को स्वर र कम्पोज माना तु है हसिन मुबारक हुस्न तुझे ईस खुबसरतीको तु हथियार मत बना🎼🎼🎼🎼
1
147
ट्राफिक लाईटको एक्सेस त ट्राफिक संग हुदो रहेछ मन लागे बाल्यो, नत्र निभायो
दुइ चार दिन ट्राफिक बत्ति बन्द नगरेर चमत्कार गरेकाे नयाँ सरकारले फेरि सिस्टम हातमा लिन थालेछ । बत्ति बन्द गरेर हात हल्लाउने बटुवालाइ दुख दिने यता AI मा लगानी गर्ने भन्ने छ फेरि बजेटमा । चमेली ०.३ #Nepal CC @valleytraffic @hello_sarkar मुनीभैरब तिनकुने ।
1
2
841
Under 16 लाई Social Media को Toxicity बाट टाढा राखौ
1
1
158