| Reporter | Storyteller | A search of light inside darkness. | ukaalo.com and etc |

Joined August 2020
204 Photos and videos
Pinned Tweet
जेन-जीले गरेको शान्तिपूर्ण आन्दोलन ध्वंसात्मक र हिंसात्मक हुनुमा योजनाबद्ध खेल थियो वा तत्कालको आक्रोश? गुप्तचरको गोप्य प्रतिवेदनले नेपाललाई ‘बाङ्लादेश बनाउने’ योजनाबद्ध तयारी देखाएको छ। जसमा सुधन गुरुङ, बब्लु गुप्तासहितका सांसदहरू नै संलग्न छन्। nepalnews.com/2026/06/08/thi…
4
27
48
4,438
🙏
ओ ‘बाङ्लादेश' = नेपाल ओ @lkendra राम्राे रिपाेर्टिङ #Nepal #Genz nepalnews.com/2026/06/08/thi…
1
119
Lokendra Bishwakarma retweeted
According to this news, an intelligence report had revealed that violence seen during Gen Z uprising, was not accidental but a pre-planned one. Nepal Human Rights Commission's investigation report on Gen Z uprising of September 2025 refers to this in Chapter 16
जेन–जी आन्दोलनको एक वर्षअघिदेखि नै गरिएको तयारीमा सुधन गुरुङसहित रास्वपाका सांसदहरू नै संलग्न ✍️लोकेन्द्र विश्वकर्मा @lkendra को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/06/08/thi…
1
4
16
2,211
Lokendra Bishwakarma retweeted
बागबजारस्थित हार्दिक होटलमा हन्ड्रेड प्लस ग्रुपका गुप्ता, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता स्वागत नेपाललगायतको बैठकले ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार असफल भएकाले सक्षम युवाहरूलाई नेतृत्वमा अवसर प्रदान गर्न पनि प्रमुख नेताहरूलाई बाङ्लादेशमा झैँ लखेट्नुपर्ने’ निष्कर्ष निकालेको थियो। nepalnews.com/2026/06/08/thi…
2
16
41
4,169
Lokendra Bishwakarma retweeted
गजब रिपोर्टिङ @lkendra 👏
जेन–जी आन्दोलनको एक वर्षअघिदेखि नै गरिएको तयारीमा सुधन गुरुङसहित रास्वपाका सांसदहरू नै संलग्न ✍️लोकेन्द्र विश्वकर्मा @lkendra को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/06/08/thi…
1
1
8
1,836
Lokendra Bishwakarma retweeted
जेन–जी आन्दोलनको एक वर्षअघिदेखि नै गरिएको तयारीमा सुधन गुरुङसहित रास्वपाका सांसदहरू नै संलग्न। गज्जब रिपोर्टिङ @lkendra जि। 👏👏
जेन–जी आन्दोलनको एक वर्षअघिदेखि नै गरिएको तयारीमा सुधन गुरुङसहित रास्वपाका सांसदहरू नै संलग्न ✍️लोकेन्द्र विश्वकर्मा @lkendra को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/06/08/thi…
1
6
23
3,750
जेन-जीले गरेको शान्तिपूर्ण आन्दोलन ध्वंसात्मक र हिंसात्मक हुनुमा योजनाबद्ध खेल थियो वा तत्कालको आक्रोश? गुप्तचरको गोप्य प्रतिवेदनले नेपाललाई ‘बाङ्लादेश बनाउने’ योजनाबद्ध तयारी देखाएको छ। जसमा सुधन गुरुङ, बब्लु गुप्तासहितका सांसदहरू नै संलग्न छन्। nepalnews.com/2026/06/08/thi…
4
27
48
4,438
Lokendra Bishwakarma retweeted
जेन-जीले गरेको शान्तिपूर्ण आन्दोलन ध्वंसात्मक र हिंसात्मक हुनुमा योजनाबद्ध खेल थियो वा तत्कालको आक्रोश? गुप्तचरको गोप्य प्रतिवेदनले नेपाललाई ‘बाङ्लादेश बनाउने’ योजनाबद्ध तयारी देखाएको छ। जसमा सुधन गुरुङ, बब्लु गुप्तासहितका सांसदहरू नै संलग्न छन्। nepalnews.com/2026/06/08/thi…
4
27
48
4,438
Lokendra Bishwakarma retweeted
प्रधानमन्त्रीको ‘विषयान्तर गर्ने’ कला अध्यादेशको विरोध, विस्थापित तथा भूमिहीनका समस्या र बजेटमा सीमान्तकृत निम्न वर्गको उपेक्षाजस्ता गम्भीर विषयमा बहस भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहको पोस्टले ध्यान अन्तैतर्फ मोड्ने प्रयास गरेको देखिन्छ । @DayaDudraj ekantipur.com/news/2026/06/0…
6
20
57
5,085
Lokendra Bishwakarma retweeted
आज २१ जेठ छुवाछुत उन्मूलन राष्ट्रिय दिवस अनि आज नै मेरो पुस्तक संस्मरणात्मक पुस्तक सियोधागोको लोकार्पण हुदै छ। गोल्चे सा संगको सम्झनामा यो पुस्तकमा रहेको एक अंश तपाईहरुको लागि nepalnews.com/2026/06/04/pro…
1
7
13
1,499
Lokendra Bishwakarma retweeted
समाज २१ छापिएर आयो है।
1
5
31
2,776