Joined May 2021
1 Photos and videos
Networkprobm retweeted
पहेंलो सारी फरक्क पारी कालो दुलोमा ग्वाम्म हाली क्या हो?😀🙈
62
8
161
Networkprobm retweeted
खसीको मासु होस त यस्तै फलमासु मासु होस अलिअलि छेउमा बोसो होस रपो खादाको आनन्द भिन्दै हुन्छ्😅 जाबो मर्न लागेको हड्डि हड्डी भएको मासु त के खानु😁🙈🙈🙈cp
51
6
159
तैट ! टिकटक बनाउदा कहिले काहि दाया बाया त हेर्न पर्छ नि 🤦🏻‍♀️🤦🏻‍♀️🤦🏻‍♀️ x.com/ladyqueen245/status/14…

31
16
104
Networkprobm retweeted
भाग्य नभएर हेैन पैसा नभएर धेरै कुरा गुमे जीवन वाट हारेको आदा जीवन वाकी छ अव केही रहर किन्न सम्म मेहनत गरि पैसा कमाउने सोच थियो नेपाल मा कहिले लकडाउन कहिले कर्फु हडताल यो जुनी गरिवै भएर मरिने भयो 🤣🤣🤣
1
7
31
Networkprobm retweeted
🤰 and 🧠 💊 ( Tiktok —> @ health.nepal )
2
5
36
Networkprobm retweeted
बारपाकमा संकट : गाउँभरि बिरामी छन्, परीक्षण गर्न डराउँछन् onlinekhabar.com/2021/05/960…

2
4
51
Networkprobm retweeted
आफ्नो र परिवाको सुख किन्न हिडेको पर्देशी जिबनको भर हुन्न, बाकसमा बसेर फर्किनु भन्दा पहिलै घर फर्क है पर्देशी! गोरेटो मा तिम्रो निम्ति आँखा हरु बिछ्याइ रहेकाछन तिम्रो आफन्त हरु !!!
3
6
23
ट्विटर चलाको दुई चार दिन वको थियो टिक्टोक भन्दा नि खत्तम छ कि के हो😅
Networkprobm retweeted
चोरले चोरलाइ साथ दिन्छ धनिले धनलाइ साथ दिन्छ गरिबले गरिबलाइ साथ दिन्छ दुष्ट ले दुष्टलाई साथ दिन्छ स्वार्थीले स्वार्थालाई साथ दिन्छ झुठाहाले झुठोलाई साथ दिन्छ तर एउटा सत्य मान्छेले मात्रै सत्यलाइ साथ दिन्छ !!🙏😘
13
30
94
Networkprobm retweeted
कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ , जुन पनि रून्छ हाेला कसैकाे यादमा र त बिहानी पख पात पातमा शीत हुन्छ !!!💞💞
1
2
13
घडीको सुई, आफ्नो नियम अनुसार चल्छ, त्यसैले सबैले त्यसलाई विश्वास गर्छन तपाई पनि आफ्नै नियम अनुसार जीउनुस, सबैले तपाईको विश्वास गर्नेछन् !!! #शुभबिहानी
26
13
160
एउटा केटीलाई भेन्टा र आलूको अचार खाने हो? भनेर सोदेको क्य रिसैदिराको क्य😅😅😅
खाली कागजमा कलमले केरे जस्तो हुँदैन भाग्य !! बसन्तले हरियाली पालुवा फेरे जस्तो हुँदैन भाग्य !! भावीले कर्ममा जे लेख्या छ त्यो भोग्नै पर्छ हजुर, ज्योतिषीले मन लाग्दी चिना हेरे जस्तो हुँदैन भाग्य !! ✍️@चक्लेटी 💞💞💞
19
83
189
Networkprobm retweeted
भमरा झै हरेक फुलमा डुल्न थाल्याै तिमी अलि अलि गर्दै मलाई भुल्न थाल्याै तिमी साेचेँथिएँ तिम्राे दिलमा मेराेमात्र बास हुन्छ समयसगैँ धेरै धेरैलाई बटुल्न थाल्याै तिमी 😕😕🙏
48
151
308
होइन के सारो चिलाको चिलाको ठाउम छोइदियो भने सोर्गिया आनन्द आउने मलाई मत्र हो कि अरुलाई पनि एस्तो हुन्छ मेरो खुट्टा को औला को प्वाल है फेरि नराम्रो नसोच्नु गाईज😅😂
आज भोलि कस्तो खाल्को ग्यास सिलिन्डर निकालेछ कि जुन सिलिन्डर देखेर करुना व्हत्तै भग्ला जस्तो😅