बुढानिलकण्ठ स्कुल निजी वा नाफामुलक स्कुल होइन। यो थोरै संख्याकै सही, दुरदराजका गरिब, सीमान्तीकृत समुदाय समेतका केही जेहेन्दार बिद्यार्थीले प्रतिस्पर्धाबाट छानिएर निशुल्क वा सहुलियत शुल्कमा पढ्न/बस्न/खान पाउनेगरी राज्यले अनुदान दिने सरकारी "नमुना स्कुल" हो सो छनोट प्रक्रियामा ती
जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रुपमा नि:शुल्क वा सहुलियत शुल्कमा बुढानिलकण्ठ स्कुलमा पढ्न अब चैत्र २९मा बिहान ११ बजे परिक्षा सन्चालन हुदै छ । सबै माझ जानकारी पुर्याइदिनु होला है ।