जति आन्दोलन गरे नि Chicken neck भनिने ४ देशिय सीमाक्षेत्रको छुट्टै राज्य दिंदैनन; दिल्ली, कलकत्ता, TMC, CPI-M, BJP, कांग्रेस कोइले पनि। यस्मा IB र RAW जस्ता powerful Deep State कै कुरामात्र चल्छन। बरु सिक्किम समेतको नेपालीभाषी बहुल क्षेत्रमा एउटै राज्यको माग गरे त्यो हातलाग्छ कि!
भारतिय जनता पार्टी - राजु बिस्ट =गोर्खाल्यान्ड भन्न थालेछन ड्याजका गोर्खेहरु😂