राणा,शाह,पञ्च,मण्डले,कांग्रेस,कम्युनिस्ट,घन्टे जाे आए पनि देशकाे हालत उस्तै छ,रहन्छ, शासनशैली सुधार हुँदैन भने बुझ्न पर्छ-हाम्राे कल्चरल जिनमै कुनै न कुनै गडबढी छ-याे कुनै व्यक्ति वा समुहकाे मात्रै दाेष हैन,हाम्राे राष्ट्रिय चरित्र हाे।याे ढाँचामा अर्काे काेही आए फेरि यस्तै हाे।