एकजना सांसदले संसदमा नै ठाडै मैले घुस दिएर आए भन्दा यिनलाई कारवाही हुने कि नहुने ? यिनको जिम्मेवारी भ्रष्टाचार रोक्नु कि प्रोत्साहन गर्नु ..? घोक्रो सुकाएर बोलेर मात्र सुशासन हुन्छ ? आफ्नो पालोमा चै सबै दिन र लिन उदृत भएपछि ...
onlinekhabar.com/2024/07/151…
Post
गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पुुर्ण गुरूहरूमा नमन !
Federal System Blueprint of Nepal, theannapurnaexpress.com/stor…
Improvements in the number of parliamentarians and the electoral system will help in the improvement of the federal system adopted by Nepal.
‘तिमीचाहिँ भूतले खाजा खाने बेलामा आयौ; प्रशासन बिग्रँदै गयो,’ २०३५ सालमा पहिलो पदस्थापनाको नियुक्तिपत्र बुझ्दा विमलले तत्कालीन सचिवबाट यस्तै सुन्नुपरेको थियो ।ratopati.com/story/422314/bi…