#oranje #Education is the currency of the future.

Joined January 2025
1,235 Photos and videos
good ppl, good weather, good morning from the earth. #🇨🇭 #Durbarmarg
9
4
2,805
स्पेनका फ्यानहरू कता छन् ?
1
117
हिजोआज शरणार्थीहरू चिच्याउन छाडेका हुन कि डिपोर्ट भए ? यिनका बेकार संगीत स्पेशमा दिखिनं छोडेछन् । 🤣🤣🤣
1
85
के खालको बल पूजा हो यो ? गे जस्तो देखियो त ।

129
दांतमा है दांतमा केटा हो । दांतमा । अन्तिमको चैं गएजस्तो छ ।

98
वासिंङ् मेशिन राम्रै किनेछन् । तर खिया लागेको । 🤣
कुरा यस्तो रहेछ ! मास्टर सेफ सन्तोष साह @chefsantoshshah पाककलाका व्यवसायिक विख्यात मास्टर ( ज्ञाता ) त हुन नै , त्यस भन्दा बढी उनी देशप्रेमी र समाजसेवी हुन । विश्वका सबै शक्तिशाली संचारमाध्यमका लागि विशेष विषय ( पात्र ) बनिसकेका सन्तोषको सरल र यायावरी जीवनशैली अद्भुत लाग्छ । देशी - विदेशी राजनीतिक एवम् कुटनीतिक व्यक्तिसँग पनि गहिरो सम्बन्ध राख्ने क्षमता सन्तोषसँग रहेछ । यी कुरा भइकन पनि उनी भुइँमान्छेकै रूपमा आफुलाई जोगाइराखे । कहिल्यै पद प्रतिष्ठा र सम्बन्धलाई कतै देखाएनन्। विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो'बीबीसी मास्टर सेफ प्रोफेसनल्सका विजेता उनले नेपालमा आएर मिथिला थाली होटल रेस्टुरेन्ट संचालन गर्नै पर्दैन थियो । विश्व चर्चित होटलहरूले उनलाई रेडकार्पेट ओछ्याएर बोलाइरहेका थिए ।आज पनि बोलाएकै छ्न । नेपालमा भन्दा उनको विदेशमा सयौँ गुणा कमाई छ । तर उनी भित्रको देशप्रेमले नेपाल ल्यायो । अत्यन्तै विपन्न परिवारमा जन्मिएका उनले जुत्ताचप्पल लगाउन १५ वर्षको उमेर काट्नु परेको थियो । उनै आज एसियाको ( अहिलेसम्म ) पहिलो र एक मात्रै मास्टर सेफ बन्न सफल भए र एक दिनमा लाखौं आम्दानी गर्न सक्ने हैसियत बनाए । यो त सन्तोषको वैयक्तिक कुरा भयो । उनले 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स'मा प्रस्तुत गरेको मैथली र नेवारी खानाले एक पटक नेपाललाई विश्वसामु चर्चामा ल्यायो । र यी दुई भिन्न समुदाय र क्षेत्रका परिकारले विश्वबजारमा पहुँच राख्ने अवसर पाएँ । अब कुरा गरौ सन्तोषको आर्थिक लेनदनको ।हरेक लेनदेनमा सन्तोष अत्यन्तै कानूनी र सफा हुन चाहन्छन। तर उनको मनमौजी र विश्वास गर्ने स्वभावले यस पटक घात गर्यो । गैरीधारा स्थित उनको मिथिला थाली रहेको जग्गाको भाडा समय अवधिमा किचलो छ । जग्गाधनीले सम्झौताको विपरित जग्गा खाली गराउन खोजे । उक्त जग्गामा करोडौ लगानी गरेका सन्तोषले जग्गा छोड्ने तयारी पनि गरेका थिए । उक्त जग्गा उनले २ वर्ष अगाडि ७ वर्षको लागि भाडामा लिएका थिए । करोडौ लगानी गरिसके पछि जग्गाधनीले ३ वर्ष समयअवधि छँदै सम्झौता रद्ध गर्न खोज्नु कुनै न्यायसंगत कुरा त थिएन । तर सन्तोष लफडामा पर्न चाहन्नथे । सन्तोष विश्वास गरेका पात्रको चंगुलमा परे । उनले यो घटनालाई लम्बाउन चाहन्नथे । नचाहदा नचाहदै घटनाले यो रूप लियो । सन्तोषको कुनै अर्थले दोष देखिन्न ।जग्गाधनीको बेइमानीको कोपभाजनमा उनी परे । र चर्चित एवम् लोकप्रिय हुनुका नाताले सञ्चार र समाजका आँखामा परे । उनीसंग २५ लाख नभएर नतिरेका होइनन । जग्गाधनीका हातमा चेक पनि पुग्नु र परिस्थितिले विषय अदालत पनि जानुले चेक साटिएन । करोडौका व्यवसायको यसरी मनलाग्दी भाडा सम्झौता रद्ध गर्दै जाने र उल्टै व्यावसायीहरू वदनाम हुने हो भने भोलीका दिनमा उद्योग व्यवसायकोअवस्था कस्तो होला ? २०८२ मंसिरमा मात्रै नेशनल जियोग्राफिक म्यागजिनले साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा उल्लेख गर्दै सामग्री प्रस्तुत गरेको थियो । सन्तोषको चुलिदो ख्याती र उनको व्यावसायिक सफलताबाट चिढिनेहरू जमेरै लागेका छन् , यस बेला । अहिले सन्तोषका नाममा 'चेक बाउन्स र ठगी आरोप' शीर्षकमा दर्जनौ सञ्चार माध्यमले एकोहोरो समाचार प्रचार प्रसार गरिरहेका छ्न । सामाजिक संजाल अझ तातिएको देख्छु । चेक बाउन्स भएकै हो तर यसको अन्तर कथा सुने पछि सन्तोषको नियत खराव देखिन्न । अहिलेको समयमा सकरात्मकता कम र नकरात्मकता ज्यादा बिकिरहेको छ । सन्तोष त्यसैको शिकार बन्दैछन् । अघिल्लो दिन जयगान गरेको व्यक्तिलाई भोलि पल्ट सत्तो सराप गर्न सक्ने क्षमता नेपाली समाजसंग छ । सन्तोष यतबेला समाजको यही प्रवृत्तिको शिकार पनि बन्न पुगे । #JusticeforSantoshShah @NepalPoliceHQ @ShahBalen
126
good ppl, good weather, good morning from the earth.
1
5
119
उबर आउनासाथ् चलिरहेको कम्पनिबीचमा मर्जरमा जाने छलफल चल्दै रहेछ । ठिक छ यो राम्रो हो । पठाओ र यांगो बीच भित्र तिब्र छलफल ।
1
1
118
BYD को केस समाधान भयो ? गाडी छुटे त् ? के छ अपडेट ?
1
152
मलाई अनौठो लागेन! एस्तो चेक बाउन्सको केसमा जो पनि सडक मा र येसरी मेडियामा आउन अहिले समय लाग्दैन । उनि राम्रो शेफ होलान तर राम्रो ब्यापारी बन्न सम्भव छैन । काठमाडौँमा मिथिला थालीहरुको राम्रो भबिस्य भएपनि हाड ठूलो छ घांटी सानो भयो । आशा गरौँ उनिले छिट्टै यो समाधान गरुन ।
यति राम्रो मान्छेले यस्तो नियति भोग्नुपर्ने होइन। उहाँको आफ्नै भनाइ सार्वजनिक रूपमा आएपछि यस घटनाबारे धेरै कुरा स्पष्ट हुने अपेक्षा गर्न सकिन्छ। lokaantar.com/story/322064/2…
1
247
दादाको कुन कांग्रेस हो ? नेपाली कांग्रेस (गालि) हो ?
१: म काङ्ग्रेस फुट्न दिन्न! २: कांग्रेस फुटको संघारमा छ तर मैले मात्र जोगाउन सक्छु, ममाथि विश्वास छैन र? ३: हैन, कांग्रेस त फुटि नै सक्यो! ४: हामीले सम्पर्क कार्यालय पनि खोजिसक्यौं। ५: कांग्रेसमा तिम्रो उमेरभन्दा धेरै योगदान हाम्रो छ, असली हकदार हामी हो! ६: पार्टी कब्जा गर्ने तिमीहरुलाई लखेटेर निकालिन्छ! अनि यसरी धम्क्याउनेहरुलाई पार्टीको चिन्ता धेरै छ रे! रातदिन नसुतेर क्रियाशील अपडेट गर्ने, नयाँ नीति र कार्यक्रमहरु बनाउने, गर्मीमा पसिना चुहाउँदै जिल्लाजिल्लामा जरा अभियान चलाउन हिँड्नेहरु चाहिँ कांग्रेस मास्न हिँडेको ग्याङ रे ! भन्न के खोजेको हो खासमा?
162
Tunisia vs Sweden 07:45 after 40 min.
1
125
त्यो मानव अधिकारको रिपोर्ट नेपालमा खासै मतलब नगरे नि थुप्रै देशमा त्यो रिपोर्ट महत्व राख्दछ । जसजसको त्यसमा नाम आएको छ विदेश गएको बेलामा पक्राउ परे भने अचम्म नमान्दा हुन्छ । टंक दाहालले बाहिर जे सुकै लेप लाए नि उनले अहिलेको जागिरबाट हात धुनुपर्ने कारण नि यो रिपोर्टपनि हो ।
1
2
118
अनि यि दुइ पैषे बरोजगारहरू चैं के बाट चर्चामा आएका हुन् ?
1
1
3
684
australia really said 2-0 clean sheet, three points in the bag, no crumbs left 💅🇦🇺 socceroos locked in and served a whole vibe. massive W, on god. let’s keep this energy rolling 🏆⚽ #Australia #Socceroos #WorldCup2026 #AUSvTUR 💚💛🔥
1
205
हिजो डिल्लीबजारबाट सुकुटे विच आउन करिब ५ घण्टा लागो । बाटो बढिमा ७०। किलोमीटर होला । सांच्चै सडक राम्रो भए ४०-५० मिनेटको बाटो हुनुपर्ने ।
1
310
तितो मिठो retweeted
Touched water
1
1
11
641
तितो मिठो retweeted
मालपोतमा बसेर,को बिदेशमा छन र कस्को जग्गा हडप्न पाईन्छ भनेर गिद्दले सिनो कुरे झै कुरेर बसेका केही पक्राउ परे, केहिको पालो आउदैछ।संगम स्विट्समा लागेको ताला दशै खर्चकालागि कि उपभोक्ताको स्वास्थ्य प्रती चिन्ता गरेर ? youtu.be/c0TTzgePmQE
10
78
610
तितो मिठो retweeted
आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो।नेतृ झांक्रीलाई तुरून्त रिहा गर।
92
60
759