Truth, hope, and the power of education. 📚✨ Immensely proud of @TeachForNepal for opening doors for children who might have never stepped foot in a classroom. Education is the ultimate elevator for those the world has neglected. Every child deserves their story told.
यो अकर्मण्यता वा अहंकार मात्र होइन।
देश लुट्ने, लुटतन्त्रका नाइकेहरूको कुचेष्टा हो। राज्यलाई निजी कम्पनी र आफूलाई त्यसको मालिक ठान्ने भ्रष्टहरूको देश लुट्ने परियोजना हो।
राजनीतिबाट, दलियकरण, गुटकरण र परिवारकरण गर्दै नेपाललाई बन्धकीकरण गर्न माहिर छन् केपी ओली, देउवा र प्रचण्ड
केपी ओलीको अहंकार र शेरबहादुर देउवाको अकर्मण्यताका कारणले भदौ २३-२४ को जेन–जी विद्रोह भएको थियो। आज पनि ओली-देउवाहरूकै सत्तामुखी प्रवृत्ति र आत्मघाती रणनीतिको कारणले अर्को कल्पनातीत दुर्घटना निम्त्याइरहेका छन्, कसरी ?
आजको कान्तिपुरमा मेरो विश्लेषण! ekantipur.com/opinion/2025/1…
Nepal"s Banking/financial sector is highly vulnerable. Just in last year, 24% suspicious transactions tracked_as per #NepalPolice and #NRB data, also 18928 cybercrimes cases, reported last year.
A busy first day as your Mayor-elect: early morning interviews, transition announcements and meetings. More to say on all of it tomorrow.
But a highlight was lunch with my Congresswoman @AOC at Laliguras Bistro in Jackson Heights.