तत्कालीन स्व.सुशील कोइराला प्रम भएको बेला मेरो बुबाको हत्यारा पत्त लगाईदिनुस् भनेर सार्बजनिक भासणमा डांको छोडेर रुने मदन भण्डारीका छोरिहरु आज कता गए?आफ्नै पाटिको अध्यक्ष केपी ओलि प्रधानमन्त्री हुनुहुन्छ।आफ्नै आमा राष्ट्रपति हुनुहुन्छ।
हत्यारा पत्ता लगाईदिनुस् किन भन्न सक्नुहुन्न?
केही थान व्यक्तिहरूले 'देश बनाउने 'भन्ने फन्टुस कथन पटक पटक मात्र होइन, धेरैभन्दा धेरै पटक सबै दलका कोरा भावना बेच्ने धुर्त ब्यापारीहरूले बेचेर सकिएको रित्तो कथन मात्र हो।
मुलुक विधि विधानको आधारमा बलियो संस्थागत विकास र विश्वासले मात्र बन्छ। कपालमा जेल लगाएर कुम हल्लाउँदै सिंगापुर बनाउने 'फन्टुस' देखिएको हो। र, 'ठोरीका राम'ले देश बनाएर सकिसकेको पनि देखेकै हो। अब यिनै काला चश्मा देख्न मात्र बाँकी थियो।
भयो साथीहरू, सकेको काम इमान्दारीपुर्वक गर। 'देश बनाउने' भन्ने कुरा एउटा रोग हो- यो रोगको चाँडै उपचार गर।
अबका दिनहरुमा “डिजिटल तानाशाह” ले आफ्ना नागरिकहरूलाई आधारभूत सेवाहरु, समानता वा समता दिन नसकेको अवस्थामा पनि एल्गोरिदमको प्रयोगबाट फेरी पनि जनताहरुले उस्लाई नै माया गर्ने र उस्का बिपक्षीहरुलाई घृणा गर्ने बनाउन सक्छ।
यसकारण, हाल जहाँ इन्फोटेक र बायोटेक एकाकार भईरहेका छन्, एल्गोरिदम/एआईको सम्पूर्ण क्षेत्रमा ब्रजस्व बढीरहेको छ, त्यहाँ हालको स्वरुपको लोकतन्त्र बाँच्न नसक्ने देखिन्छ। यसर्थ बैयक्तिक स्वतन्त्रा र जनचाहनाको जगमा बनेको लोकतन्त्रले या त आफूलाई पुन: आविष्कार गर्नुपर्नेछ, या त मानिसहरूले “डिजिटल तानाशाही” मा बाँच्नु पर्नेछ।
जय नेपाल
(Just sharing this)
१: म काङ्ग्रेस फुट्न दिन्न!
२: कांग्रेस फुटको संघारमा छ तर मैले मात्र जोगाउन सक्छु, ममाथि विश्वास छैन र?
३: हैन, कांग्रेस त फुटि नै सक्यो!
४: हामीले सम्पर्क कार्यालय पनि खोजिसक्यौं।
५: कांग्रेसमा तिम्रो उमेरभन्दा धेरै योगदान हाम्रो छ, असली हकदार हामी हो!
६: पार्टी कब्जा गर्ने तिमीहरुलाई लखेटेर निकालिन्छ!
अनि यसरी धम्क्याउनेहरुलाई पार्टीको चिन्ता धेरै छ रे! रातदिन नसुतेर क्रियाशील अपडेट गर्ने, नयाँ नीति र कार्यक्रमहरु बनाउने, गर्मीमा पसिना चुहाउँदै जिल्लाजिल्लामा जरा अभियान चलाउन हिँड्नेहरु चाहिँ कांग्रेस मास्न हिँडेको ग्याङ रे !
भन्न के खोजेको हो खासमा?
"हामीले मिचेको" भन्ने अभिव्यक्ति र त्यसलाई ढाकछोप गर्ने सरकारी दाबीले सुस्ताका जनताको घाउमा मलम लाग्दैन।
विदेशी बुट बज्रिँदा पनि मौन रहन नेतृत्व सक्ला ! तर सुस्ताबसी वीर नेपाली सक्दैन । त्यहाँ पसेको भरतीय सेना लखेटोमा सुस्ताबसिलाई सलाम । 🇳🇵 #StandForNepal#Susta
- चियाको समस्या
- दूध किसानको समस्या
- सुपारी किसानको समस्या
- मेची राजमार्गमा १५ मिटरको विषय
सदनको आकस्मिक समयमा उठाएको छु ।
२०८२ जेठ २९
धन्यवाद
जय नेपाल