समर्थक @hamrorabi

Joined March 2023
5,564 Photos and videos
बजारको चर्चा :- सुडाने ले बाख्रेलाई ठोक्ने 🤣🤣
2
2
8
1,544
डाँडाघरे~रबि को परिवार retweeted
अस्तिसम्म पत्रलाई फेक भन्दै भ्रम फैलाउने फोहोरी पार्टी का दास एण्ड 12 ब्रोज हरु अहिले आएर ‘दवावमा हस्ताक्षर भयो, पत्र डेढ घण्टापछि तयार पारियो’ भन्ने नयाँ कथा रच्न थालेका छन्। यस्ता परस्परविरोधी बयानहरूले उनीहरूको विश्वसनीयता र नीयतमाथि गम्भीर प्रश्न उठेको छ।
12
39
1,746
डाँडाघरे~रबि को परिवार retweeted
#genz भाइहरू, समय छँदै ख्याल गर है। #VoterID नबनाएका कारण आफ्नै #girlfriend गुमाउनु पर्ला नि ! राजनीति मार्फतनै देश बनाउने उद्देश्य बोकेका भाइबहिनीहरूको लागि त @party_swatantra छँदै छ नि! कार्तिक ३० सम्म आयोगको applyvr.election.gov.np बाट नाम दर्ता गराउन र विवरण सच्याउन पाइन्छ।
7
9
63
5,355
डाँडाघरे~रबि को परिवार retweeted
वि.सं. २०८२ कात्तिक १६ ने.सं. ११४५ कछलाथ्व एकादशी विज्ञप्ति आज सम्पन्न पार्टी सचिवालय बैठकले तपसिल बमोजिम पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । सि.नं.नामनयाँ जिम्मेवारीपरिचय १.श्री रवि किरण अधिकारीअनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखलामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत । २.श्री रामप्रसाद भट्टराईकेन्द्रीय प्रशिक्षण विभाग सदस्यपूर्व निर्देशक, नेपाल स्काउट, नेतृत्व क्षमता एवं प्रशिक्षण विज्ञ । ३.डा. कृष्णमान शाक्यकेन्द्रीय प्रशिक्षण विभाग सदस्यजनस्वास्थ्य विज्ञ, प्रशिक्षणमा लामो अनुभव । ४.श्री सुलभ खरेलकानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखयुवा अधिवक्ता । ५.श्री तोयानारायण पौडेलकेन्द्रीय शिक्षा विभाग सदस्यशिक्षाविद् , ह्वाइट हाउस कलेजका प्राचार्य । ६.श्री बोधनारायण श्रेष्ठकेन्द्रीय संगठन विभाग उपप्रमुखव्यवस्थापन विज्ञ । लामो समय संयुक्त राष्ट्र संघ नेपालमा कार्यरत । ७.श्री पार्थीवेन्द्र उपाध्यायकेन्द्रीय शिक्षा विभाग सदस्यशिक्षाविद् । पूर्व क्याम्पस प्रमुख । ८.श्री ज्ञानु पौडेलकेन्द्रीय महिला विभाग सदस्यसामाजिक क्षेत्रमा लामो समय संलग्न नेतृ । ९.श्री अर्जुन अधिकारीप्रवास नेपाली सम्पर्क विभाग उपप्रमुखप्रवास समन्वयमा लामो अनुभव । १०.श्री मनिराम घिमिरेकेन्द्रीय शिक्षा विभाग सदस्यशिक्षा क्षेत्रमा लामो समय अनुभव । ११.श्री कल्पना पाण्डेकेन्द्रीय महिला विभाग सदस्यपूर्व लुम्बिनी प्रदेश मन्त्री १२.श्री ज्ञानेन्द्र महताविज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवसुचना संचार क्षेत्रमा लामो अनुभव । १३.श्री प्रमिला कुमारी सिंहनीति विचार विभाग, सदस्यलामो समय नेपालका विकास परियोजनाहरुको अनुभव प्राप्त । मनिष झा प्रवक्ता
5
6
49
2,238
डाँडाघरे~रबि को परिवार retweeted
३८५ वर्ष पहिले, सन १६४१ मा सुरुवात भनेको कार्तिक नाच हेर्ने अवसर पाए। सांस्कृतिक मौलिकता जोगाएर राख्ने पाटनवासी प्रति बिशेष सम्मान छ।
3
12
65
1,602
डाँडाघरे~रबि को परिवार retweeted
विज्ञ, शालीन, भद्र ब्यक्ती डाक्टर भरत मणी देवकोटा ज्यू ले पार्टी सदस्यता त्याग्नु भएको छ साथै वहाँलाई पार्टीले घरभाडा बापत भुक्तानी गर्न बाँकी रहेको बक्यौता सबै तिरिसकेको छ। पार्टीको महत्वपूर्ण भूमिकामा रहेर गर्नुभएको योगदान सधै ससम्मान सम्झिने छौं। धन्यवाद।
11
15
96
4,806
नयाँ भनिएका नालायक हरुले यिनी भ्रष्ट,हत्यारा,ज्यानमारा, नरसंहारी हरुलाई पनी क्या मज्जाले बोल्ने मौका दिएका छन गाठे I
8
6
28
2,186
डाँडाघरे~रबि को परिवार retweeted
हत्याराका मतियारहरुलाई यसरी उफ्रिन लाज लाग्दैन?
तिमि ज्यासहरुको भगवानलाई गल्ती लेखेछु भनेर डिलिटे र भागी सक्यो तिमीहरू चाहिँ अझै यसको अर्थ यो हो त्यो हो भनेर प्रस्टीकरण दिदै हिडन लाज लाग्दैन?
1
14
63
3,599
डाँडाघरे~रबि को परिवार retweeted
कनकमणिले १२ अर्ब २५ करोड पचाई सकेपछि, वरिष्ठ नागरिक अगुवा बनेका छन् ।
12
32
139
17,136
डाँडाघरे~रबि को परिवार retweeted
‘रवि ब्रान्ड’ को सेबोटेज र रास्वपा कब्जाको नियत- ५ बुँदे व्याख्यात्मक टिप्पणी nepalpress.com/2025/11/03/65…
2
7
34
3,128
जसलाई देशै छोड्न परेपनी केहि फरक पर्नेवाला छैन उसलाइ पार्टी छोडेर के फरक पर्छ ? अर्को चुनाबमा तेस्रो चिठ्ठा खोज्न पर्नेछ हेर्नोस I
4
20
524
डाँडाघरे~रबि को परिवार retweeted
घण्टी प्रेमीकाे लहर ! बालेनकाे क्रेज रातारात डाउन भए पनि रविप्रतिकाे आशा, भराेसा जनतामा झन् बढेको देखियो । आशा गरौँ रास्वपा आगामी चुनावमा शक्तिशाली बन्नेछन् ।
6
5
42
1,972
गाँजा धेरै भो घर फर्क आफूलाई चिन बहुलाउछौ किन ? को हो शत्रु ? को हो मित्र ? के चलिराछ तिम्रो भित्र ? लुकेर हुन्छ ? भुकेर हुन्छ ? पर्दा लुक्छौ अहिले भुक्छौ ?
5
15
615
डाँडाघरे~रबि को परिवार retweeted
मैले सरर स्क्रोल डाउन गरेर @ameetdhakal जी को @setopati मा भिड़ियोको भ्यूज कती रहेछ भनेर लास्ट १०० वटा भिड़ियो हेरे ९५% भन्दा बढ़ी भिड़ियोको भ्युज १००० पनी क्रस भाको रहेनच्छ तर @party_swatantra उपसभापति @SwarnimWagle जीको भिड़ियो ५० हजार प्लस रहेछ । भन्नूको तात्पर्य रास्वपा प्रति जनता अझै आशावादी छन भन्ने हो !!! भिड़ियो नहेरेकोले हेर्नुहोला तल छ 👇 youtu.be/G2ntnpChLHw?si=uOGn…

6
6
31
7,786
बालेन शाहले ठिक लेखेका छन् भन्नेहरु लौ एउटा मात्र काम गरेर देखाउने हिम्मत गर I बालेनले लेखेको यो स्टाटस घरमा आफ्ना आमा,दिदी,बहिनि,भाउजु संग बसेर उहाहरुलाई पढेर सुनाउ त I सक्छौ ? हिम्मत छ ? अरु छोड भोलि आफ्नो छोरी ठुलो भएपछी मैले यति राम्रो लेखेको थिए भनेर बालेनले आफ्नो छोरी लाइ १५ कार्तिक २०८२ को राति आफैले लेखेको पोष्ट देखाउन र पढाउँन सक्छ ? अरे बालेनबादीहरु हो Wrong is Wrong . गजेडीले 2 सर्को तान्ने गरेको हिजो 4 सर्को तान्यो I ययी जाबा नेपाली जनतालाई जे लेखिदिए पनि हुन्छ भन्ने उसको दिमागमा फिट भएको छ I तथानाम लेखिदियो I भएको यत्ति हो I That’s it .
50
8
78
14,063
डाँडाघरे~रबि को परिवार retweeted
बालेन लाइ सभ्य बोल्न सिकाउने एक सामाजिक झोले 😂😂
31
41
232
32,923
डाँडाघरे~रबि को परिवार retweeted
Replying to @neemsiwak0ti
हिजो @pratapbikash7 संगको सवाल जवाफमा तपाइले "मेरो बुझाई निकै फरक छ अनि अडिग पनी" भनेर लेखेको देखेको थिए र यहानेर आउदा तपाइको लेखाइ र बुझाइ झुर र पतुर नै हुदो रहेछ भन्ने बुझें I अहिले खालि गराउन खोजेको जग्गा "काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए) को क्षेत्राधिकार भित्र पर्ने" हडपिएको जग्गा हो I "केभीडीए" कुन मन्त्रालय अन्तर्गत पर्छ त्यति पनि थाह छैन तपाइलाइ ? "केभीडीए" गृह मन्त्रालयको मातहतमा नभएर सहरि बिकास मन्त्रालय अन्तर्गत पर्दछ I सहरी बिकास मंत्री कुलमान छन I अनि कुलमान ले नगरे कल्ले गर्ने त ? कमेन्ट गर्नु भन्दा पहिले को संग कसलाई कहानेर तुलना गर्ने भन्ने सामान्य ज्ञान त राखौ मित्र I गृहमंत्री त देखिएकै छ क्यारे,एउटाले गाजाको तालमा भट्याउने अर्को नाच्ने कि कसो @ShreemanAbi @sushil_106 जी ? 😂😂😂
2
2
3
334