मेरो सबै कुरा हावा हुन सिरियस नलिनु होला;)

Joined October 2016
1,250 Photos and videos
😂😂 किन यो पटक कसैले कमिसन नदेर नपाएर नआएको जस्तो लाग्या हो आइसकेको छ मल आउँछ किसान ले पाउछ 😂😁 महँगो त पेट्रोल नै 220/40 तिर छ पोहोर कै मूल्य मा त नपाउला !
किसान मारमा ! यस अघि जहिल्यै पनि ग्लोबल टेन्डर गरेर सरकारले मलखाध झिकाउँथ्यो, यसपटक टेन्डर गर्दा कोही पनि आएनन, सायद सरकार प्रति विश्वास भएन होला। अहिले सरकार नीजि क्षेत्र गुहारेर ल्याउन खोजी रहेको रहेछ, अब मल समयमा के पाईएला र ? पाए पनि यो पटक मल महंगो भने अवश्य हुने देखियो।
53
Real Enemee retweeted
Nepal will participate once again in upcoming Top end T20 series in Australia, starting from August 20. Nepal won two and lost four games including close 1-run against Pakistan Shaheens in the last edition. Photo: NT Cricket
1
39
1,192
अस्ट्रेलिया ले बबाल गोल हान्यो 😂
2
75
Real Enemee retweeted
बसन्त बस्नेत र @Online_khabar ले दिपक भट्टको समाचार किन बनाउदैन ?? देशको बित्तीय ब्यवस्था खोक्रो बनाउने ´धमिरा`हरु -कांग्रेस, एमाले र माओवादी नेतृत्वमा बनेका सरकारका पालामा राज्य संयन्त्रलाई हातमा लिएर कसरी बित्तीय अपराधको सम्राज्य खडा गरे भन्ने तथ्य काठमाडौं जिल्ला अदालतमा दायर बीमा र धीतोपत्र, उच्च अदालत पाटनमा दायर बैंकिङ कसुर र विशेष अदालतमा दायर सम्पत्ति शुद्दीकरणको करीब २८ अर्वको मुद्दाले उजागर गर्छ । मुद्दाका प्रतिवादी दोषी/निर्दोश अदालतले किनारा लगाउला, तर यो जालोलाई पालितपोशित गर्ने सत्ता/नेतृत्वमा रहेका राजनीतिक दलले यसको नैतिक/अनैतिक जिम्मा लिनु पर्ने कि नपर्ने हो ? #ब्यापारी #बित्तीयघोटाला #अदालत #मुद्दा
14
40
165
7,714
ओलि प्रचण्ड देउवा प्रधानमन्त्री हुदा जनता लाई ठुलो भाग्य थियो अहिले बालेन प्रधानमन्त्री हुनु दुर्भाग्य भो नेपाली नागरिक लाई 😂😁 : माओवादी नेता झक्कु सुवेदी !
84
Real Enemee retweeted
पहिला राखेप सदस्य नियुक्त हुँदा 'कुन पार्टीको?' भनेर सोध्थे, अहिले कम्तिमा 'कुन खेलको?' भन्ने स्थिति बन्यो । पद्दति बिस्तारै बन्दै जान्छ, अब परिवर्तनको पनि अनुभूति गर्न पाइयोस् ।
14
71
2,193
भुर्तेल को ब्याक टु ब्याक शतक 😍
53
Real Enemee retweeted
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
81
469
5,317
174,842
Real Enemee retweeted
“तपाई माथि मुद्दा हेर्ने अदालतमा भ्रष्टाचार आरोप पुष्टी भइ ‘कसुरदार ठहर’ भाको छ। माथिल्लो अदालतले त्यो निर्णय नउल्टाए सम्म टिकट दिन सकिन्न टेकबहादुर जी, सरी” भनेको भए नियमावलीको विरोधको अर्थ रहन्थ्यो। कसुरदारलाई उम्मेदवार बनाउने अनि अभियोगवाला निलम्बित गर्ने नियम खोज्ने! छ्या😂
1
8
41
2,110
देश भन्दा बालेन ठूलो होइन भन्दै सामाजिक सञ्जालमा घण्टी त्याग्दै कांग्रेस र एमाले तिर लाग्नेको लर्को गगन दादा दङ्ग !
2
2
307
Real Enemee retweeted
MP Mahabir Pun says, "सबैभन्दा अनुशासित विद्यार्थी मैं हो । म त बोल्दानि बोल्दिन, केहीपनि गर्दिन । म एकदम निश्पक्ष हो ।"
9
14
335
10,337
Real Enemee retweeted
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव: - संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो। - पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला: 'सत्यं ब्रुयात् प्रियं ब्रुयात् , न ब्रुयात् सत्यमप्रियं ! ('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!) #highlight #balendrashah
56
37
343
33,731
Real Enemee retweeted
PM Balen Shah in parliament says," तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्न सक्छ । मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ । त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौँ ।"
137
40
608
71,658
Real Enemee retweeted
22
26
239
11,774
Real Enemee retweeted
May 31
Lineups 🆚 🇨🇳 | 🇳🇵29/1 (4) 📊 Score Link - asiancricket.org/match/398/2… #NepalCricket
1
3
25
1,530
Real Enemee retweeted
Three Nepali teams.Three matches Nepal 🇳🇵vs China 🇨🇳 🕒 11:15 AM NST Nepal Women 🇳🇵vs China Women 🇨🇳 🕒 7:15 AM Nepal A 🇳🇵vs Goa 🇮🇳 🕒 9:15 AM A rare day where Nepal’s men’s and women’s national teams face the same opponent on the same day,while Nepal A are also in action..
2
2
32
2,073
Real Enemee retweeted
किनेर बस्नेहरुलाई राम्रै निद्रा लाग्ने भो। 😂😂😂 #NEPSE
4
2
36
4,536
सबै पुरानो कुरो छ केही छैन नयाँ कसैलाई फाइदा भएन वाहादारी बजेट भन्दै छ त एमाले 😂
बजेट सुनेपछि यदि यही गति र नियत कायम रह्यो भने, जनताले छोटो समयमै फरक महसुस गर्ने संकेत देखिएको छ।नाराभन्दा परिणाम चाहिएको थियो, सायद त्यसतर्फ सुरुवात भएको हो। आशा गरौं यो केवल कागजको सुधार नभई, व्यवहारको परिवर्तन बनोस्।
353
Real Enemee retweeted
पूर्वाधारलाई प्राथमिकतामा राख्दै खेलकुदका लागि ऐतिहासिक बजेट । ४ अर्ब ३ करोड रूपैयाँ बजेट विनियोजन । आशा गरौं टियू क्रिकेट मैदानजस्तै सबै योजना कागजबाट फिल्डमा पुगेर समयमै बन्नेछन् ।
1
4
36
1,812
Real Enemee retweeted
Massive progress: खेलकुद - प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण - ५ वर्षभित्र - १० वटा फुटबल रङ्गशाला फ्लड लाइट सहित स्तरोन्नति - ३ वर्षभित्र (प्रत्येकको क्षमता कम्तीमा ८,००० दर्शक) इन्डोर मल्टिपर्पोज स्टेडियम: ७ स्थानमा - बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वटुवल, सुखेत र धनगढी (क्षमता कम्तीमा २,००० दर्शक - ३ वर्षभित्र)
2
5
26
2,048