युवा कनेक्ट्स (YuvaConnects) आउँदो जुलाईदेखि अगस्ट महिनाभित्र सञ्चालन हुने ६० घण्टाको कार्यक्रमहरूको एउटा शृङ्खला (series) हो।
आवेदन को लागी : storycycle.com/work/yuva-con…
शान्तिको लागि साइकल यात्रा: काठमाडौँदेखि लुम्बिनीसम्म
आउनुहोस्, शान्ति, सम्बन्ध र अझ समन्वयपूर्ण संसारको साझा दृष्टिका लागि सँगै साइकल चलाऔँ।
सहभागी हुन यहाँ दर्ता गर्नुहोस्: forms.gle/yTLNbr79xHgFsA1t8
उनको पद अनुसार पाएको सरकारी गाडि बिदाको दिन किन चडिस भनेर एक जिम्मेवार कर्मचारी माथि यसरी हात छोड्न मिल्छ? समाज किन यसरी अराजक बन्दैछ? यो त अती भएन र?😡😡