Joined April 2013
37 Photos and videos
Pinned Tweet
Wrote a static site generator "Paphper" in PHP using @reactphp github.com/paphper/paper Had fun creating it. Any feedbacks, suggestions and contributions are welcome. Thanks @salamwaddah for the help in this.
2
7
9
Narendra Chitrakar retweeted
1 Jul 2023
जुन बेला नेपालले धान चामल निर्यात गर्थ्यो; पहाडमा भात खान दशैंतिहार वा श्राद्ध अाउनुपर्थ्यो, पर्याप्त खानेकुरा कमीले कुपोषण व्याप्त थियो । त्यसैले, मुलुकलाई मनग्ये भएर धानचामल निर्यात भएको होइन । धान उत्पादन नै अहिलेको आधा थियो । himalkhabar.com/news/136744
10
31
80
10,044
Narendra Chitrakar retweeted
प्रचण्ड,देउबा भैहाले, अहिले ओलीबारे धरी केही बोल्नुपरे, आलोचना गर्नुपर्ने निर्धक्क भएर गर्न सकिन्छ। भौमानबारे हल्का केही भन्न मनलागे २० पटक सोच्नुपर्छ, बोलिहाले बाका अरिंगाल भन्दा चर्का बारुला आइलाग्छन्। यहाँ भन्दा कति बजाउने हो घण्टी ले? ... भन्दै माई भवानी जंगिदै थिईन् ।
1
4
32
5,253
Narendra Chitrakar retweeted
me: *minifying every js file in sight, squeezing out every last kb to improve page load time* marketing’s 2mb hero image:
4
44
363
73,018
Narendra Chitrakar retweeted
If Saurav is an international relations expert, I am Charlize Theron.
22 May 2023
केहि दिन अगाडि अन्तराष्ट्रिय सम्बन्ध बारे जानकारहरुको नाम सोधेको थिएँ। १३५ प्रतिक्रिया मार्फत ६६ नाम आएको छ। सबैलाई धन्यवाद । धेरै दोहोरिएका पाँच नाम - रमेशनाथ पाण्डे, भेष ब थापा, मधु रमण आचार्य, जयराज आचार्य, सौेेरभ ।
15
13
103
41,709
Appreciation tweet for @KhaltiOfficial. Amazing response time and great support. Overall very impressed
1
2
119
And here is @eSewaNepal to compare, absolutely useless. months without any reply to email or messages.
1
37
Narendra Chitrakar retweeted
Oh ho, our prediction just came true and how! Rabi dai has set yet another record of being ‘अनागरिक' for the shortest duration. Rabi dai को जस्तै fast track तालमा देशका लाखौ अनागरिकहरुले पनि बिना झन्झट र humiliation नागरिकता पाए त भइहाल्थ्यो नि! bojubajai.substack.com/p/tak…
14
53
4,976
Narendra Chitrakar retweeted
दुरसञ्चार प्राधिकरणले विदेशमा काम गरेर आउनेले ल्याएका मोबाइल नचल्ने बनाएछ। अब तिनले फर्कदाँ ल्याएको लत्ताकपडा लाउन नमिल्ने, केटाकेटीलाई ल्याइदिएको चकलेट खान नमिल्ने र अन्य सामन पनि प्रयोग गर्न नमिल्ने बनाएर 'तिमेर'को काम रेमिट्यान्स मात्रै भित्र्याउने हो' भन्ने देखाउनु पर्छ ।
25
47
4,074
Narendra Chitrakar retweeted
20 Oct 2022
अपुर्वलाई माफी दिने कुरा हुदै हुदैन । उनले गलती गरेको हो र माफी दिन ? व्यङ्ग्य गरेका हुन् । व्यङ्ग्यले तर्सिनेहरुलाई चैं ज्ञान र धैर्य गर्ने शक्ति दिनु पर्छ । #FreeSpeech
3
18
This is just fucked up.
ल है। नेपालमा बोल्नुको मूल्य तोकियो। २.५ लाख धरौटी। अनि बल्ल बाहिर बस्न पाईन्छ।
2
Narendra Chitrakar retweeted
हामीभन्दा असहिष्णु ठानिने भारतमा पनि पञ्जाबी वा मद्रासीलाई उडाउने जोक सुनाएकै भरमा जेल सजाय हुँदैन हउ! अझ पाँचवर्ष पो? अब सिनेमाको स्क्रिप्टअनुसार कुनै गैर हिन्दु कलाकारले रिसमा हिन्दु देउताको फोटो फ्याकेमा त जन्मकैद नै दाबी हुने भो कि के हो? यो कस्तो अग्रगमन हो प्रभु?😕😞
41
117
748
Germany tira ni bolaune ho ki kya ho? @maharjan_mln? eso Europe ako bela? 🤣
1
1
Narendra Chitrakar retweeted
As a Newar myself, I’m ashamed of the abuse of power by some of my community members. Locking up a comedian for his bad jokes is an infringement of civil rights. This is bullying. Time to #freeApoorva
23
115
565
Narendra Chitrakar retweeted
बरू कसैले बताइदिए हुन्थ्यो - माइक्रोमा कुनै महिला/युवतीलाई ठ्याक्कै कति मिनेट हेरेपछि वा कति सेकेन्ड उसको शरीरमा हात सल्बलाए पछि पीडकको आँत भरिन्छ। ठ्याक्कै कति वर्षकी बालिका बलात्कृत भएको खबरले यस्तो प्रश्न गर्नु गलत रहेछ भन्ने महसुस गराउँछ?
2
30
118
Narendra Chitrakar retweeted
Apoorwa Kshitiz Singh lai case haalna agadi agadi hidne "Abhiyanta" haru yini nai hun. "Communal Harmony" ka rakshak.
8
43
199
Narendra Chitrakar retweeted
6 Sep 2022
Comedians should be discouraged from profiting off casteist, sexist, racist jokes but the discouragement should not include state sanctioned imprisonment. #ApoorwaSingh does not deserve to be in jail right now.
1
19
83
Narendra Chitrakar retweeted
We may rank at the bottom of every human development index imaginable we at least have a functional democracy. When you arrest a comedian for some jokes to appease the militant fringes of a community, we run the risk of losing that too. #protectfreedomofspeech #freeapoorva
7
43
Narendra Chitrakar retweeted
छोरी वा छोरा, राष्ट्रियता दुवैमा समान हुन्छ। दुवै नेपाली हुनमा उत्तिकै गर्व गर्छन्। उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।🙏 #जे_गर_समान_गर
136
189
1,214
Narendra Chitrakar retweeted
not so gentle reminder that the war on pani puri is a classist X ethnicist X xenophobic scapegoating of working class ppl based around stereotypes X biases
2
12
65
Narendra Chitrakar retweeted
26 Oct 2021
गरिबी, माओवादी, प्राकृतिक प्रकोप भूकम्प आदि इत्यादि अनेक नाममा सबै तिर asylum खोज्ने नेपालीलाई फेरि आफ्नो देशमा शरणार्थी आउने कुरामा कति रिस उठ्ने । मेरो फेसबुक हेरी नसक्नु छ । Why are we so racist, hypocritic and xenophobic!
26 Oct 2021
काठमाडौंमा गुपचुप ‘अवैध शरणार्थी’ सेल्टर –प्रवेश बिन्दुमा परिचयपत्र हेर्न र सोधपुछमा कडाइ गर्न गृहको निर्देशन –नेपाल भित्रिएका ११ अफगान नागरिक अध्यागमनको जिम्मामा @Dahalmatrika4 ekantipur.com/news/2021/10/2…
8
22
118