Joined September 2010
2,739 Photos and videos
हेल्लो ekantipur दादा, नेमकिपाले थ्रेसहोल्ड कटाइसक्या हाे??
149
सबसे समझदार और सबसे चालाक... एज सिम्पल एज इट इज 🤪🤪
ना किसी से डरते ना दबते
1
158
नहेर चिहा'र ए आम्मै, हिया'रै जलाउन रैछ पियार अचम्मै हाडमासु गलाउन रैछ पियार #कर्णालीटेल्स #लोकलबसराइड
1
66
Thau chinnus... ;)
1
133
Dada, Jestha 7 bata Bhadra 23 aaipugda 140 din kasaigari mildaina... Aru Shikhsa mantree bhanda hajur farak manchhe ho ke... Dhyan dinuparyo 🤣🤣
17 Oct 2025
म भविष्यवाणी गर्ने ज्योतिषी ता होइन तर मैले बेला बेलामा भनेका कुराहरु निकै मिल्न जान्छन्। तलको फोटो हेनुहोस् । जेन-जी आन्दोलन सुरु हुनु भन्दा १४० दिन अगाडि जेठ महिनाको ७ गते (May21) मोरङ जिल्लाको बेलवारी तिर किताव बेच्दै गर्दा मैले तलको फेसबुक पोष्टमा त्यसो भनेको थिएँ। नभन्दै त्यो फटाहा ऊर्जामन्त्रीलाई लखेट्न र भ्रष्ट सरकारलाई हटाउन भदौ २३ र २४ को जेन-जी आन्दोलन भयो त। मेरो भविष्यवाणी ठ्याक्कै मिल्यो नि। यति भए पछि म पनि भविष्यवाणीगर्ने ज्योतिष जस्तै भएँ। मेरो अरु पनि भविष्यवाणीहरु छन् । भन्दै गरुम्ला।🤣🤣🤣
130
Ke garya yo Bhai?? Ke garya??
३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु तीन पुस्ताभित्रका नातागोताको समेत सम्पत्ति, कारोबार, कम्पनी र सेयर विवरण पेस गर्न राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्राचार गरिएको छ। ekantipur.com/news/2025/10/1
51
Dashai ho, ketketiko lagi Pani yatti ta garnai parryo...
81
सन् २ मा दुई टुक्रा भा काङ्ग्रेस सन् २५ मा आइपुग्दा २५सै टुक्रा होलाजस्तो छ त, तेस्रो पुस्ताका सबैलाई नेतृत्व लिने हुटुटी छ, ठुल्दाईले माल्दाई/साल्दाईलाई त दिन्नन् 🤪🤪🤪
1
80
बाल्दाजुको भेरिफाइड नै होला है?? यो डिस्ट्यान्स बर्गकिमीमा ननापम् के, इन्जिनियरिङ्गकै बिजेत भो.. अर्को चै नबुझेर सोध्या है?? पुर्णाङ्क र क्राइटेरियाको हाइएस्ट स्कोर मिल्नुपर्ने हैन?? कि सयमा बीस आए नि हुने हो?? 🤪🤪
21 Sep 2025
140
हैन हो जेन्जी बैनी/भाइहरु, यो सर्कारले चुनाउ गरेर छान्ने चै कल्लाई? बालेनले पार्टी खोल्लाजस्तो छैन, घन्टी "सुर्य लाइट" भैहाल्यो.. अर्को एउटा मात्तै हर्ख बिस्मात नि अब झेल्न सकिन्न.. अनि तीनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी, प्रदेश खारेजी, बिज्ञको क्याबिनेट आदि पाइन्छ??
1
98
बा ले "छर्छरी" पुस्तामा पार्टीको बागडोर दिने अनि दाईले काइला/कान्छा भाइहर्लाई नेतृत्व दिने भन्ने त "आकाशको फल" त हो... बा सङ्ग त माग्ने हिम्मत नि गर्दैनन् भतुवाहर्ले, भाइहर्ले मागिहाले दाइले लोप्पा मात्तै हो दिने.. सच्चीने रे, यीनार्का गफ.. 🤣🤣
1
1
109
जान्नेलाई छान्या, लास्टाँ ती नि जेल्ब्रेक देखि माइन्ड गेम सम्म सब्बै जान्ने रैछन्, तर आत्तिएर गल्तिमाथी गल्ती थोपर्ने के, प्लान बी, सी, डी सप्पै सोच्नुपर्छ नि त्यत्रो कदम चाल्दा 🤣🤣🤣
67
भनेसी काल्केटोले साल्केटोलाई हटाए हैन त?? लास्टाँ यिनीहरु नि त्यै ड्याङ्गका हुन् त?? 🤔🤔 फिलिङ्गबाल्दा🤪🤪
90
म बालेनको बारेमा खासै आशावादी थिइनँ, तर जित्दा खुशी लाग्यो, लगभग एक कार्यकाल सकिन लाग्दासम्म आश लाग्ने काम नगरे पनि निराश बनाएनन्, तर अहिलेको परिपक्व निर्णयले लाग्छ मैले बालेन चिन्न सकेनछु... तपाइँमा नेता हुने खुबी छ मेयर सा'ब, शुभेच्छा... निराश नपार्नुहोला...
1
83
Rabi Acharya retweeted
10 Sep 2025
466
999
5,724
421,163
मलाई बिरोधको आवाज जहिल्यै मन पर्छ तर त्यो आक्रोश संयमीत हुन सकेन भने पुनः दुर्घट्ना घट्छ... अब भौतीक सम्पतीको नोक्सान रोकेर सबै अपराधीहरुलाई सजाय दिन सक्ने दमदार र इमानदार अन्तरीम सरकार पहिलो प्राथमिकता हो... नत्र शहीद भाइबैनीका आत्माले धिक्कार्ला 🙏🙏
1
1
136
प्रत्यक्ष निर्वाचित कार्यकारी, बिज्ञ मन्त्रीमन्डल र निर्वाचित ब्यबस्थापिका नै शक्ति सन्तुलनको उत्तम उपाय हो। आन्दोलन रोकिन हुन्न तर आगजनी र तोड्फोड रोकिनुपर्छ, कसैका हात रगतले नरङ्गियोस् अब, यो रक्तपात यहीँ अन्त्य होस्... 🙏🙏
1
80
तथापी मागमा लचकता त हुनै हुन्न... ३० घन्टाभित्र ब्यबस्था परिवर्तन गर्न सक्ने किशोर किशोरी तथा नवयुवालाई उच्च सम्मान छ... 🙏🙏
59
Rabi Acharya retweeted
टुइटे साथी हो, अब सरकारी सम्पत्तिको आगजनी रोक्न सबैले अपिल गरौ, आ आफ्ना हेण्डलबाट। नरपिचासले राजिनामा दि सक्यो ।
1
8
11
6,267