Filter
Exclude
Time range
-
Near
याे सिजनकाे चमत्कार । साेइजन । माेरिङगा । अरु के भन्छन यसलाइ हजुरकाे तिर ? #LocalFoodSystem
कालाे चिया नखाने भए माेरिङगा टि पिउनुस / वा माेरिङगा जुस । यसले दिल/दिमाग सवैतिरकाे बिकार सफा गर्न मद्दत गर्छ । #moringa
3
1
13
982
शहरहरुमा कार पार्किङ फ्रि छ । हाटमा कर माथि कर लाग्छ त चमेली । #Nepal #LocalFoodSystem साना किसानको पिडा कसैको एजेन्डामा परेन। भोट माग्न भने लाजै नमानी गाउँ–गाउँ किसानको घरमा पुगेका छन्।
3
4
9
858
सातौ सिन्धुली महोत्सव २०८२ स्थानीय एवम् रैथानेबालीको प्रदर्शनी तथा बिक्री स्टलको पनि अवलोकन गरौ र कृषकहरुलाई प्रोत्साहन गरौ । #LocalFoodSystem #Nepal
1
5
7
445
Replying to @MatrikaPoudel9
जंक फुड बाट आफू बचम आफ्ना केटाकेटीलाई बचाम । चमेली । #LocalFoodSystem
1
4
320
दाेस्राे लट सिन्धुली जुनार लिएर आइतबार काठमाडाै पुग्दै छु । चाख्ने भए भन्नुस है । #Nepal #LocalFoodSystem x.com/Storycycle/status/2009… @KARESAorg
QR ट्र्याकिङ सहित सिन्धुलीको रसिलो जुनार खान त् छुट्नु भएन नि काठमाडौँ मा अर्को लट यही आइतबार आउदै छ !!! #SindhuliJunar
1
1
4
277
सिन्धुलीकाे जुनार ट्याकिङ सहित काठमाडाै पुगेकाे छ । दिउसाे १ बजे देखि (बिहीबार) भनिमण्डल हाट मा पाइने छ , वा काठमाडौँ अर्गानिक्सको वेबसाइटमार्फत kathmanduorganics.com अनलाइन अडर गर्न सक्नु हुन्छ । #LocalFoodSystem #KARESA
2
5
10
561
15 Dec 2025
Sindhuli Junaar Mela is in Lalitpur from this THURSDAY! We're bringing the best Sweet Oranges straight from the farm to you, guaranteed fresh and authentic with QR CODE TRACKING! Order with @KARESAorg #Nepal #LocalFoodSystem #JunaarMela #Lalitpur #QRTracking #nepali
1
2
4
868
विदुर नगरपालिका वडा नं ९ को वडा कार्यालय परिसर बागटारमा नयाँ हाटबजार शुरु भएछ । प्रत्येक हप्ताको शुक्रबार विहान ६ बजेदेखि १२ बजेसम्म ! #Nepal #LocalFoodSystem
1
1
4
327
जुनार बगैँचा उत्सब" लगतै "ट्याकिङ" गरिएका जुनार खनिखर्कका सदाबहार हाटमा बेच्न थालिएकाे छाै । #LocalFoodSystem "ट्याकिङ" कसरि र किन गर्ने छलफल गर्ने भए भन्नुस है । #Nepal
1
3
14
563
उपल्लाे मुस्ताङ धे मा स्याउ तयार हुदै छ । #Nepal #LocalFoodSystem CC @KARESAorg
2
5
316
From corn to cover crops, Montgomery County farms help feed our region while protecting the land forfuture generations. Conservation, crop rotation, and community—this is sustainable agriculture inaction. #MarylandFarming #MontgomeryCountyMD #SustainableAg #LocalFoodSystem
1
2
162
बुधबारे हाट भरम । पृथ्वीपथ । नाति यहि बाटो आउछन कि ? #LocalFoodSystem
8
2
42
4,810
🆕 New Article is online! ⛰️ Food System Scenarios in Uncertain Futures: A Case Study on Long-Term #LocalFoodSystem Planning in Revelstoke, Canada by Robert Newell et al. 🔍 Read more: doi.org/10.3390/agriculture1… #AgricultureMdpi
1
110
अध्यादेश ल्याएर भए नि आफ्नै भान्सा चेक गरम र "रैथाने भान्सा कानुन" पारित गरम त । #Nepal #LocalFoodSystem
कृषि विधेयक हाम्रो लागि एउटा महत्वपूर्ण दस्ताबेज बन्नसक्छ : महामन्त्री थापा #KantipurNews #KantipurTVHD #Kantipur
1
5
487
याे सिजनमा । "सिन्धुलीकाे जुनार" मिसाएर @rupajoshi दि ले बनाउनु भएकाे "अचार" । @watermcmahon ले बनाउनु भएकाे "हप टि" चाख्न पाइयाे । धन्यवाद । @Greengrowth01 डालाेबाट जुनार लगेर केहि नयाँ कुरा बनाउनुस । मलाइ नि चाख्न दिनुस । #Nepal #LocalFoodSystem
Replying to @DhakalSaurav
कमल ढकिया सहित सिन्धुलीकाे जुनार । @Greengrowth01 मा । greengrowth.life/ #Nepal #HyperLocalProduct
1
3
13
548
मेयर / उपमेयरको भान्सा बाट यो अभियान शुरुवात गरम न त ।। नयाँ बर्षको शुरुवात बाटै ।। #LocalFoodSystem #Nepal #HyperLocal CC @gbudhathoki
1
2
233
हाट साइकलमा आउनुस । हल्का छुट ।। साझा सहकारी । #LocalFoodSystem #LocalMarketSystem #SUMP
शनिवार बिहान ६ बजे देखि ११ सम्म साझा सहकारी मा । Google map point: maps.app.goo.gl/ei9CmXoEv2ZD… अलि टाढाहुने ले अनलाइन बाट मगाउनुस है । @Greengrowth01
1
3
7
837
जुनार र जुनार का परिकार आजै देखि @RaithaaneCafe मा चाख्न पाइने । नक्सा । maps.app.goo.gl/aD6vXboVmpun… #LocalFoodSystem #Nepal #SweetOrange
जुनार बाेकेर पुग्दै छु ललितपूर यहि शुक्रवार । साझा हाटमा । #LocalFood #LocalMarketSystem
2
19
1,840