facebook.com/Pranetajee/ गाउँ बोकिहिँडेको मान्छे

Joined December 2016
573 Photos and videos
Pinned Tweet
मधेस मूलवासी दलित समुदायको वैचारिक र संरचनागत विकासमा पर्याप्त ध्यान दिइएको छैन। राजनीतिक, प्रशासनिक र बौद्धिक क्षेत्रमा मधेशी दलितको प्रतिनिधित्व र विकासबारे गहिरो बहस अभाव देखिन्छ। आज @ukaalonews मा :)) ukaalo.com/news/33029/
6
239
प्रणेता retweeted
जेबी विश्वकर्माकाे विचार संविधान संशोधन बहसपत्रका आधारभूत सरोकार संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बसहपत्रमा समेटिन जरुरी छ । संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षासहित बलियो र सशक्त संघीयतालाई प्रवर्द्धन गर्ने सवाल बहसपत्रको अनिवार्य विषय बन्नुपर्छ । ekantipur.com/opinion/2026/0…
2
2
1,183
अब बिजुली बाट चल्ने शब दाह मेशिन बनाउने होला । यहि मेशिन नि आयात गर्नुभन्दा NIC मै बन्छ भने यतैको प्रयोग गर्ने नि ।
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको लाश पोल्ने मशिनले १ घण्टामा नै लाश पोलेको हेर्नुहोस् । यो मशिनको मुल्य २३ लाख पर्छ। बनेपा नगर पालिकाको थाचु घाटमा राखिएको छ । यो ग्यास बाट चल्छ । डिजेल, दाउरा र बिजुली बाट जलाउने पनि बन्छ । अर्डर गर्न चाहनेले राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला । ई. ज्ञानेन्द्रलाल प्रधानले आफ्नो स्वर्गीय पितृहरुको सम्झनामा यो मशिन दान गर्नु भएको हो।🙏🙏🙏🌹🌹🌹
46
हे रास्ट्रीय र्यापर जी! यता तिर नजर लाइस्यो ?? 😶
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेपछि...
31
प्रणेता retweeted
बजेट कानुन हो, माइक्रोसफ्ट वर्डको टेक्स्ट वा एक्सेलको फर्मुला होइन @Online_khabar Explainer बजेटमा लेखिएका घोषणा ‘माइक्रोसफ्ट वर्ड’ फाइलका ‘टेक्स्ट’ होइनन्, करका दर, छुट, शुल्क भनेका एक्सेल फाइलका ‘फर्मुला’ होइनन् । बजेट त संविधानमा नै प्रबन्ध गरिए अनुरूपको कानुन हो । र, संसद्मा टेबुल भएको विधेयकमा अर्थमन्त्री आफैंले एउटा थोप्लो, एउटा पूर्णविराम र एउटा कमा पनि परिवर्तन गर्न पाउँदैनन् । onlinekhabar.com/2026/06/195…
8
12
39
3,833
प्रणेता retweeted
रास्वपा सांसदप्रति भीष्मराजको टिप्पणी : सीमा मिचेको होइन भन्ने संख्या संसदमा अल्पमतमा पर्‍यो!
4
7
1,413
प्रणेता retweeted
हाम्रो सम्पादकीय: रास्वपा दल र सांसदहरूलाई हामी यति मात्र सचेत गराउन चाहन्छौं — इतिहासले बारम्बार देखाएको छ, सत्ताको सन्दुकमा सांसदहरूले बन्धकी राखेको बोली र विवेक सत्तासँगै जान्छ। त्यसपछि त्यो फर्केर आउँदैन। *** दराजभित्र थन्क्याइएको 'सत्य' setopati.com/opinion/391148
19
32
87
6,206
तपाईं सुनपानी सुशासन लाई कहिले मुर्दावाद भन्नुहुन्च?
| द युग शो | सुनपानी सुशासन *** मन्त्री पदबाट निकालिएका दीपक साह कतै नेपथ्यमा हराए, उनका बारे कुनै छानबिन समिति बनाउनै परेन । किनभने उनको दोष सुनपानी छर्केर चोख्याउन लायकै थिएन । सुधन गुरुङ अलि अर्कै धातुले बनेका मान्छे हुन् । by @YugPathak #nepalviews nepalviews.com/story/420910/…
1
33
यता नि सोधेँ । नम्बर उही हो भने whatsapp नि गरेर सोधेको छु । अघिल्लो पटक किनिएका बेड, ओढ्ने, ओच्छ्याउने, झुल, चुल्हो, ग्याँस कहाँ गयो ? दाजै @MahabirPun??
अघिल्लो पटक किनिएका बेड, ओढ्ने, ओच्छ्याउने, झुल, चुल्हो, ग्याँस कहाँ गयो ?
1
2
98
प्रणेता retweeted
दरबार हत्याकाण्डको छानबिन भयो भने राम्रै हुनेछ। त्यसले ३० वर्षपछि भएपनि २४ भदौको लुटपाट र आगजनीको छानबिन हुने सम्भावना जीवित राखिदिन्छ !
9
62
223
10,555
प्रणेता retweeted
मेघालयका कोइलाखानीहरू नेपाली श्रमिकका लागि बधशालाजस्तै छन्। मेघालयमा रहेका सुनकोशी–१, बलखुका बिमल राईले टेलिफोनमा बताएअनुसार पहाडको थुम्कोबाट ६०–७० मिटर सिधा खाडल बनाएर पत्थर कोइलाको नसा पहिल्याउँदै ३–४ फिट व्यासको सुरुङभित्र कोइला निकाल्नुपर्छ। ukaalo.com/news/33909/
2
2
453
प्रणेता retweeted
दुर्घटना हुँदा खानी सञ्चालकहरू उद्दारको साटो प्रमाण लुकाउनतिर लाग्छन्। गत माघ २२ को दुर्घटनामा गम्भीर घाइते भएका कर्णबहादुर मगरका अनुसार घटनापछि खानी सञ्चालकहरूले पुरिएका मानिस ननिकाली उल्टै खानी पुर्न खोजेका थिए।  ukaalo.com/news/33909/#
1
2
240
प्रणेता retweeted
दुर्भाग्यको ठक्कर कति भने, ६० हजार रुपैयाँ गाडी भाडा जुटाउन नसक्दा खड्गबहादुर र टंककुमारीले छोराहरूको शव घर ल्याएर अन्तिम संस्कार गर्न सकेनन्। घटनापछि मेघालय पुगेकी टंककुमारी भन्छिन्, “पैसा नहुँदा बिरानो परदेशमै उनीहरूलाई छाडेर आएँ।” ukaalo.com/news/33909/
2
2
212
प्रणेता retweeted
सुधनप्रति सार्वजनिक रुपमा गम्भीर प्रश्न उठेका थिए । ती प्रश्नमाथि छानबिन समितिले के तथ्य प्रमाण जुटायो सार्वजनिक नगरी प्रधानमन्त्रीले गृहमन्त्रीमा पुनर्बहाली गरेका छन् । उनीमाथि संवैधानिक, न्यायिक र संसदीय छानबिन भएको होइन । सरकारले बनाएको समितिले गरेको छानबिनबाट सफाइ दिइएको हो । #onlinekhabar onlinekhabar.com/2026/06/195…
19
17
46
8,919
गर्छु, गरेर प्रमाणित गर्छु भन्नेमा आफै प्रती भरोसा छैन कि किन त दाइ @MahabirPun ??
सरकारको कार्यकाल ५ वर्ष भए पनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने उनको भनाइ छ । baahrakhari.com/detail/49072…
34
यो कुकर्मकारी लाई आँखा चिम्लेर वापसी गराउने सत्ताधारी, कुकर्म का मतियार हरुप्रती धिक्कार छ।
“एभरेस्ट होटेलअगाडि २०/२५ हजार भिड जम्मा भएपछि ‘हामी नेपाल’का सुधन गुरुङले भिडको नेतृत्व गरे। त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदंगामा परिणत भएको देखिन्छ।” - राष्ट्रिय मानवअधिकार आयोग
61
डोप्र ज्यू `प्रतिपक्षी आवाज पनि नागरिकको प्रतिनिधि आवाज हो,मैले त्यो आवाज अपमान गरेर, रास्वपाको सभामुख भएरै मात्र मिचेर संसद् चलाउन हुंदैन´ भन्ने सुबुद्धी तपाईंमा आइदिए !
सभामुखले भने : प्रतिपक्षीले सदनको अपमान गरे | DP Aryal | Onlinekhabar NEWS : onlinekhabar.com/2026/06/195…
28
प्रणेता retweeted
यो विभेद किन ? युरोप, अमेरिका, मलेशिया, खाडि वा भारत जहाँबाट आए पनि नेपाली नागरिक समान हुन्। तर, जहाज चढ्नेले १३ लाखसम्मको गहना, टिभी वा मदिरा ल्याउँदा भन्सार छुट,भारतमा वर्षौ श्रम गरेर स्थलमार्गबाट फर्किनेलाई ५ सयमाथि भन्सार @Achutpuri asks the question onlinekhabar.com/2026/06/194…
9
17
37
4,705
प्रणेता retweeted
जेन-जीले गरेको शान्तिपूर्ण आन्दोलन ध्वंसात्मक र हिंसात्मक हुनुमा योजनाबद्ध खेल थियो वा तत्कालको आक्रोश? गुप्तचरको गोप्य प्रतिवेदनले नेपाललाई ‘बाङ्लादेश बनाउने’ योजनाबद्ध तयारी देखाएको छ। जसमा सुधन गुरुङ, बब्लु गुप्तासहितका सांसदहरू नै संलग्न छन्। nepalnews.com/2026/06/08/thi…
4
27
48
4,438
🤣
चेटजिपिटीहरुलाई स्वकीय सचीव चाहिया छ ! 😏 नयाँ पत्रिका, जेष्ठ २६। #cartoon #nepal #nepalinews
1
1
452