नमुना संसद बैठक:
सिंह सँग लड्न जाने बाख्रा कहिल्यै फर्केर आउदैन..वाह!!
काठमाडौका मेयर बालेन शाहले सरकारी बिद्यालयमा ल्याएको शिक्षाको क्रान्ति हो भन्दा फरक नपर्ला!
संघीय संसदमा पनि यत्तिको राम्रो छलफल भएको छैन, लाज मान्नुहोला सम्बन्धित ब्यक्तिहरूले..
#excellentperformance💚